Main
दयाहाङ र रिश्माको ‘रिमै’ २७ भदौमा आउने
काठमाडौं । दयाहाङ राई र रिश्मा गुरुङको शीर्ष भूमिका रहेको फिल्म ‘रिमै’को प्रदर्शन मिति तय भएको छ । बुद्ध जयन्तीको अवसरमा सोमबार पोस्टर सार्वजनिक गर्दै निर्माताले २७ भदौदेखि फिल्म विश्वब्यापी रिलिज हुने जनाए । खिलबहादुर गुरुङ निर्देशित फिल्ममा ‘कबड्डी’ फिल्मको जोडीलाई पुनः पर्दामा देख्न सकिनेछ । सार्वजनिक केही पोस्टरमा दयाहाङ, रिश्मा, गौमाया गुरुङलाई फिचर्ड गरिएको…
– यस समाचारको श्रोत : Online Khabar हो ।