Main

दयाहाङ र विजयलाई लिएर ‘वरिष्ठ बलराम’को छायांकन सुरु

काठमाडौं । दयाहाङ राई, विजय बरालको शीर्ष भूमिका रहने फिल्म ‘वरिष्ठ बलराम’को छायांकन आइतबारदेखि सुरु भएको छ । छायांकनअघि बुढानिलकण्ठ मन्दिरमा शुभसाइत पूजा गरियो । दृश्य सम्पादक समेत रहेका सुरेन्द्र पौडेलको यो चौंथो निर्देशकीय प्रोजेक्ट हुनेछ । यसअघि उनले ‘आभाष’, ‘क्रृ’ र ‘बाबरी’ निर्देशन गरेका छन् । आशिष एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button