Main
दयाहाङ र विजयले सके ‘वरिष्ठ बलराम’को छायांकन
काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको छायांकन ३६ दिनमा सकिएको हो । ‘अपेक्षा गरेजस्तै छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ’ निर्देशक पौडेलले भने, ‘अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने…
– यस समाचारको श्रोत : Online Khabar हो ।