Main
दरबारमार्गमा ग्रेनाइट ओछ्याउने बालेन-निर्णयले निम्त्याएको बहस
काठमाडौंका मेयर बालेन शाहले आफ्नो चुनावी एजेन्डा नै बनाएका थिए । इन्जिनियरिङ अध्ययन गरेका उनले काठमाडौंलाई कसरी पुरातात्विक सहर बनाउने भनेर व्याख्या गरिएको एउटा भिडियो क्लिप अहिले चर्चामा छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।