Main
दर्शकको दबाबपछि ‘सीआइडी’मा शिवाजी साटमलाई फर्काउँदै सोनी टिभी
काठमाडौं । भारतको चर्चित टेलिभिजन शो ‘सीआइडी’ केही सातादेखि चर्चामा छ । यो शोमा एसीपी प्रद्युमनको भूमिकामा देखिँदै आएका अभिनेता शिवाजी साटम शोबाट बाहिरिएको संकेत गर्दै सोनी टिभीले गतसाता एक पोस्ट गरेको थियो । उक्त पोस्टरमा एसीपी प्रद्युमनलाई ‘रिप’ लेख्दै बम विस्फोटमा मृत्यु भएको संकेत गरिएको थियो । सोनीको यो पोस्ट लगत्तै शिवाजी साटमका फ्यान…
– यस समाचारको श्रोत : Online Khabar हो ।