Main
दर्शकसँग नजिकिन ‘मिट एण्ड ग्रिट’ टूर गर्दै अनमोल केसी (तस्वीर)
दर्शकसँग नजिकिने उपायअनुरुप अब उनी ‘मिट एण्ड ग्रिट’ टूरमै निस्किने भएका छन् । स्वदेश र विदेशमा उनको यस्तो टूर आयोजनाको निधो भैसकेको छ जहाँ उनले फ्यानसँग भेटघाट गर्नेछन् । मेमा कतारबाट उनको ‘मीट एण्ड ग्रिट’ टूर सुरु हुनेछ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।