Main
दलभन्दा माथि जनता हुन्छन् : ओली
१९ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरु भन्दा माथि जनता हुने बताएका छन् । संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले जनता नै सम्पूर्ण शक्तिको स्रोत हुने बताएका हुन् । ‘दलभन्दा माथि जनता हुन्छन् । सम्पूण शक्तिका स्रोत जनता हुन्’ ओलीले भने, ‘अराजकता र असन्तुष्टवादीहरुले श्रीलंका वा बंगलादेश बनाउँछु भन्न खोजे पनि आखिर…
– यस समाचारको श्रोत : Online Khabar हो ।