Main
दलहरूसँग दूरी, शान्ति सुरक्षामा अझै चुनौती
२१ फागुनमा हुने निर्वाचनको सुनिश्चितताका लागि प्रधानमन्त्री सुशीला कार्कीले दलहरूसँगको संवाद अघि बढाउन र सरकारको कामकारबाहीलाई गति दिन अनिवार्य भइसकेको देखिन्छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।