Main

दलहरूसँग संवाद गर्न ‘फोकल पर्सन’ तोक्ने प्रधानमन्त्रीको तयारी

दलहरूसँग चुनावकेन्द्रित छलफल तथा संवाद जारी राख्नका लागि प्रधानमन्त्री कार्कीले अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल वा उद्योगमन्त्री अनिल सिन्हामध्ये एकलाई फोकल पर्सन तोक्ने तयारी गरेकी छन् ।  

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button