Main
दलहरूसँग सभामुखको छलफल जारी
१७ चैत, काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको गतिरोध अन्त्यका लागि पहल जारी राखेका छन् । विपक्षी दलहरूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीबारे प्रश्न उठाउँदै आएका छन् । यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिनुपर्ने उनीहरूको माग छ । प्रधानमन्त्री ओलीले सोमबार संसदलाई सम्बोधन गर्ने सूचना दिएका छन् । तर, विपक्षी…
– यस समाचारको श्रोत : Online Khabar हो ।