Main
दलहरू आवश्यक छन्, अपरिहार्य होइन
एमाले अध्यक्ष केपी ओली र हामी नेपालका संयोजक सुदन गुरुङलाई चुप लाग्नुस् भन्न त सकिएन । तर दुई दिनयता ओलीले बोलेका लगामबिहीन बोली, अनि गुरुङका रिपोर्टस् क्लबदेखि अलजजिरा वार्तासम्म सुनिसक्दा लाग्यो– साँच्चिकै फागुनमा चुनाव गराइछाड्ने हो भने कम्तिमा यी दुई मुर्धन्य प्रतिभाहरूले हाललाई कमभन्दा कम बोलेर सहयोग गर्नुपर्यो । नत्र फागुनमा गर्ने भनेको चुनाव एकादेशको…
– यस समाचारको श्रोत : Online Khabar हो ।