Main
दशकपछि एउटै फिल्ममा दीपकराज, धुर्मुस र जितु
काठमाडौं । दशकपछि सीताराम कट्टेल ‘धुर्मुस’, दीपकराज गिरी र जितु नेपाल ‘मुन्द्रे’ एउटै फिल्ममा देखिने भएका छन् । वसन्त निरौलाले निर्देशन गर्ने ‘पाँच पाण्डव’मा यी तीन कलाकारलाई देख्न पाइने भएको हो । अनलाइनखबरसँग कुरा गर्दै अभिनेता गिरीले यस कुराको पुष्टि गरे । ‘यो फिल्मको लागि हाम्रो गृहकार्य भैरहेको छ’ यसैसाता म्याग्दी, बागलुङ र पोखरा घुम्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।