Main
दशकौंदेखि बन्द उद्योगमा ‘कार्यकर्ता भर्ती गर्दै’ सरकार
उद्योग मन्त्रालयले नेपाल मेटल कम्पनी र नेपाल ओरियन्ड म्याग्नेसाइट कम्पनीमा अध्यक्ष नियुक्त गर्न दरखास्त आह्वान गरेपछि सरकारको नियतमा खोट देखिएको भन्दै आलोचना भएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।