Main

दशैंमा गर्भवती महिलाले यात्रा गर्न मिल्छ ?

दशैंको उमंगमय माहोलमा परिवारसँग समय बिताउन सबैलाई मन लाग्छ । यो समयमा धेरैजना लामो यात्रा गरी आफ्नो घर–परिवारसँग भेटघाट गर्न टाढा टाढाबाट आवतजावत गर्छन् । तर, गर्भवती महिलाले यात्रा गर्दा विशेष सावधानी अपनाउनुपर्छ । अहिले नेपालका धेरैजसो सडकहरू निर्माणको क्रममा छन् । जसले गर्दा गर्भवतीहरूको लागि जोखिम हुनसक्छ। गर्भावस्थाको अवधि र स्वास्थ्य अवस्थाअनुसार यात्रा गर्न…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button