Main

नेपालमा ‘पुष्पा २’ को रनटाइम ३ घण्टा १५ मिनेट, व्यापारमा कस्तो प्रभाव पर्ला ?

काठमाडौं । प्रतीक्षित भारतीय फिल्म ‘पुष्पा २’ को रनटाइम नेपालमा ३ घण्टा १५ मिनेट तय भएको छ । वितरण कम्पनी ए-एटले हललाई पठाएको विवरणमा रनटाइमबारे उल्लेख छ । यदि यसो हो भने, ‘पुष्पा २’ नेपाली हलमा रिलिज हुने वर्ष २०२४ कै दोस्रो लामो रनटाइमको फिल्म बन्नेछ । यसअघि ‘एनिमल’को नेपाल रनटाइम ३ घण्टा २१ मिनेट…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button