Main
दशैं बिदामा पनि पाइन्छ श्रम स्वीकृति
१४ असोज, काठमाडौं । वैदेशिक रोजगार विभागले दशैंको बिदामा समेत श्रम स्वीकृती जारी गर्ने भएको छ । त्यसका लागि डेडिकेटेड कर्मचारीहरूको व्यवस्थापन गरिएको विभागका महानिर्देशक कमल भट्टराईले जानकारी दिए । दशैंको बिदामा श्रम स्वीकृति जारी गर्नका लागि एक जना उपसचिवसहित सात जना कर्मचारीलाई राखिएको उनको भनाइ छ । दशैं बिदामा श्रम स्वीकृति जारी गर्नैपर्नेको हकमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।