Main
दशौं राष्ट्रिय खेलकुद आयोजनाका लागि सरोकारवालासँग प्रधानमन्त्रीको छलफल
१२ साउन, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता भव्य रूपमा सम्पन्न गर्ने तयारीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय छलफल भएको छ। आइतबार भएको छलफलमा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, मन्त्रालयका पदाधिकारी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का प्रतिनिधि र २२ वटा खेल संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जापानमा हुने एसियन…
– यस समाचारको श्रोत : Online Khabar हो ।