Main

दशौं राष्ट्रिय खेलकुद चैत २३ देखि

२१ मंसिर, काठमाडौं । दशौं राष्ट्रिय खेलकुद २०८१ चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशमा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष एवम् युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीको अध्यक्षतामा शुक्रबार बसेको ११८ औं बोर्ड बैठकले उक्त निर्णय गरेको राखेपका सदस्य-सचिव टंकलाल घिसिङले जानकारी दिए । यसअघि राखेपले दशौं राष्ट्रिय खेलकुद गत…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button