Main
एनभीए भलिबल लिगको खेलतालिका सार्वजनिक
७ जेठ, काठमाडौं । बिहीबारदेखि पोखरामा सुरु हुने नवौं पीएम कप एनभीए महिला/पुरुष भलिबल लिगको खेल तालिका सार्वजनिक भएको छ । आयोजक नेपाल भलिबल संघ (एनभीए)ले बुधबार खेल तालिका सार्वजनिक गरेको हो । जसअनुसार उद्घाटन खेल बिहीबार विहान ८ बजे महिलातर्फ एपीएफ र कर्णालीको बीचमा हुनेछ । त्यस्तै पुरुषतर्फ पहिलो खेल दिउँसो १२ बजे एपीएफ…
– यस समाचारको श्रोत : Online Khabar हो ।