Main
दाउन्नेमा अवरुद्ध सडक एकतर्फी सञ्चालनमा
१६ जेठ, बुटवल । रातभरिको वर्षाले डाइभर्सन भत्किएपछि अवरुद्ध पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–दुम्किबास सडक पाँच घण्टापछि एकतर्फी सञ्चालनमा आएको छ । बर्दघाट बजारबाट–५ किलोमिटर पूर्वतर्फ खुर्सानी खोलामा ५ दिन अघि निर्माण गरिएको वैकल्पिक सडक बाढीले बगाएका कारण यातायात ठप्प भएको थियो । जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका इन्सपेक्टर नारायण थापाका अनुसार मध्यरातिदेखि अवरुद्ध…
– यस समाचारको श्रोत : Online Khabar हो ।