Main
साउथ एसियन युथ टेबल टेनिस च्याम्पियनसिप यसै साता
९ वैशाख, काठमाडौं । एसियन टेबल टेनिस युनियन (एटिटियु) को वार्षिक कार्यक्रम अनुसार अखिल नेपाल टेबल टेनिस संघको आयोजनामा साउथ एसियन रिजनल युथ टेबल टेनिस च्याम्पियनसिप यही साता हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघले मंगलबार पत्रकार सम्मेलन गर्दै च्याम्पियनसिप यहि वैशाख ११ देखि १४ गते (अप्रिल २४-२७ सम्म) हुने जानकारी दिएको हो…
– यस समाचारको श्रोत : Online Khabar हो ।