Main
दाङमा छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु
३१ असार, देउखुरी । दाङमा छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटना र नदीमा डुबेर २/२ जनाको मृत्यु भएको हो । रामपुर–घोराही सडकखण्डको सिस्ने खोलामा मोटरसाइकल दुर्घटनामा परी दुई किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका–८ का १८ वर्षीय रोहित विक र १६ वर्षीय निशान विक छन् । दुवै जनाको…
– यस समाचारको श्रोत : Online Khabar हो ।