Main
दाङमा बस दुर्घटना हुँदा २० यात्रु घाइते
२५ जेठ, दाङ । दाङको तलुसीपुर–इमिलिया सडकखण्डमा बस दुर्घटना हुँदा २० जना यात्रु घाइते भएका छन् । गोलटाकुरीबाट तुलसीपुरतर्फ आइरहेको रा १ ख ४००१ नम्बरको बस आज बिहान करिब ११ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ बखरिया भन्ने स्थानमा दुर्घटना भएको हो । बसमा सवार २१ यात्रुहरु घाइते भएको र उनीहरुको उपचार प्रादेशिक अस्पताल तुलसीपुरमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।