Main

दाङ-काठमाडौं हवाई भाडामा छुट

२३ ‌मंसिर, दाङ । नेपाल एयरलाइन्सले दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलबाट उडान भर्दा असहाय, अपाङ्गता भएका व्यक्ति, बालबालिका, ज्येष्ठ नागरिकलाई भाडामा छुट दिने व्यवस्था गरेको छ । दाङबाट काठमाडौंसम्मको यात्रा गर्दा रु ८ हजार ७७५ भाडा रहेकामा त्यस्ता व्यक्तिलाई रु  ७ हजार ६४५ मात्रै भाडा लिने व्यवस्था गरिएको एयरलाइन्सका तुलसीपुर प्रमुख बलबहादुर सुनारले जानकारी दिए ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button