Main

दाङ देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

२ पुस, लमही । दाङको देउखुरीमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका वडा नम्बर ८ बिजाैरी निवासी अन्दाजी ३२ वर्षीय कृष्णबहादुर शाही रहेको इलाका प्रहरी कार्यालय भालुबाङले जनाएको छ । मंगलबार राति साढे ७ बजेको समयमा रा १ प १४१८ नम्बरको गोरखा आइडियल स्कुल लालमटियाको बसले रा ५…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button