Main
‘दातृ निकायको प्रभावमा एनडीसीका लक्ष्य बढी महत्त्वाकांक्षी भए’
जलवायु लचिलो यातायात प्रणाली सुनिश्चित गर्न यातायात डिकार्बनाइजेसनका लागि दातृ निकायबाट प्रभावित नभई आफ्नो क्षमता र छिमेकी मुलुकको रणनीतिलाई आधार बनाउनुपर्ने डा. ढकालको तर्क छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।