Main

दाप्चामा खानेपानी पुनर्स्थापना गर्न ‘छक्कापञ्जा ५’द्वारा निर्माण सामाग्री प्रदान

काठमाडौं । बाढी प्रभावित काभ्रेको दाप्चामा खानेपानी सुविधा पुनर्स्थापनाको लागि फिल्म ‘छक्कापञ्जा ५’ले सहयोगी हात बढाएको छ । आइतबार आयोजित समारोहमा निर्माता तथा अभिनेता दीपकराज गिरी र कार्यकारी निर्माता निर्मल शर्माले धारा निर्माणको लागि आवश्यक सामाग्री प्रदान गरे । असोजमा आएको बाढीले दाप्चाका खानेपानीको धारा र मुहानमा क्षति पुर्‍याएको थियो । डेढसय घरधुरीलाई खानेपानी सुविधा…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button