Main

दार्चुलाको दुःख : आफ्नै जिल्ला आउ–जाउ गर्दा पनि भारतको लिनुपर्छ अनुमति

आफ्नै जिल्लाभित्र आउ–जाउ गर्दा पनि दार्चुलाबासीलाई भारतको अनुमति लिनुपर्ने बाध्यता छ । यसो हुनुमा नेपाल सरकारकै दोष देख्छन् उनीहरु । १६ मंसिर, दार्चुला । दार्चुलाका छाङ्रु र तिंकरका बासिन्दा जाडो छल्न सदरमुकाम खलंगा बसाइँ सरेका छन् । हिउँदका ६ महिना खलंगा झर्ने र ६ महिना पुरानै थातथलो फर्किनुलाई उनीहरु स्थानीय भाषामा ‘कुंचा’ सरेको भन्छन् ।…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button