Main

दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको तयारी पूरा

७ फागुन, काठमाडौं । दोस्रो ई-स्पोर्ट्स राष्ट्रिय च्याम्पियनसिपको अन्तिम चरणको खेल बिहीबारदेखि हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालको कभर्डहलमा हुने च्याम्पियनसिपको सबै तयारी पूरा भएको आयोजकले जनाएको छ । ई-स्पोर्ट्स संघ नेपाल (इशान) को आयोजना तथा नेपाल प्लेजको व्यवस्थापनमा च्याम्पियनसिप हुँदैछ । अन्तिम चरणमा प्रतिस्पर्धा गर्ने टिम र खेलाडीहरुको यसअघि नै टुंगो लागिसकेको छ । आयोजकले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button