Main

३५ अर्ब तरलता खिच्दै राष्ट्र बैंक

२५ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता रहेको भन्दै राष्ट्र बैंकले २३ दिने निक्षेप संकलन उपकरणमार्फत् उक्त तरलता प्रणालीबाट खिच्न लागेको हो । राष्ट्र बैंकका अनुसार २५ चैतमा निष्कासन हुने उक्त निक्षेप संकलन उपकरण १७ वैशाखमा परिपक्व हुनेछ । इच्छुक बैंक तथा वित्तीय…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button