Main
दार्जीलिङमा ‘बमबहादुर’ प्रिमियर
काठमाडौं । नेपाल र भारतमा एकसाथ प्रदर्शन तयारीमा रहेको फिल्म ‘बमबहादुर’लाई दार्जीलिङमा प्रिमियर गरिएको छ । गोर्खाल्याण्ड स्थापनाका लागि केही विद्रोही पात्रले गरेको संघर्षको कथामा फिल्म आधारित छ । ओख्ली ढिकी प्रोडक्सनले गोर्खा रंगमञ्च भवनमा प्रिमियर समारोह आयोजना गरेको थियो । सो अवसरमा कलाकार, प्राविधिकसहित फिल्मका टिमलाई सम्मान प्रदान गरिएको थियो । प्रिमियर समारोहमा अनिशा…
– यस समाचारको श्रोत : Online Khabar हो ।