Main
दिनेश अधिकारीको ‘पानीको परेड’ कवितासंग्रह सार्वजनिक
कविता संग्रहभित्र अधिकारीले पछिल्लो १५ वर्षयता लेखेका धेरै कविताबाट छानेर ७७ वटा समेटिएको छ । जीवनको ज्वार, आस्थाको आकाश, वक्र-वर्षा, नियतिका निःश्वास, प्रकृतिको पदचाप, पाइलापछि पाइला र प्रेमको प्रकाश गरी पुस्तकमा सात खण्डमा ७७ कविता छन् ।
– यस समाचारको श्रोत : Online Khabar हो ।