Main
दिनेश ढकालको सांगीतिक ब्याण्ड ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ सार्वजनिक
१८ फागुन, काठमाडौं । कुनै समयको निकै चर्चित गीत ‘कालो केशमा रेलीमै, बाँधेको रिबन…’ का रचनाकार तथा गायक दिनेश ढकालले ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ नामक सांगीतिक ब्याण्ड सार्वजनिक गरेका छन् । झन्डै तीन वर्षअघि रिलिज भएको यस गीतलाई युटुबमा हालसम्म २ करोड भन्दा बढी पटक हेरिएको छ । हरेक नेपालीमाझ गुन्जिएको यस गीतले सांगीतिक…
– यस समाचारको श्रोत : Online Khabar हो ।