Main
दिपक मनाङे प्रदेश सभामा नफर्कने निश्चित, छिनोफानो गर्ने मुद्दा चैतमा
२१ पुस, काठमाडौं। खुँडा प्रहार गरेर ज्यान मार्ने प्रयास गरेको कसुरमा दोषी ठहर भएका प्रदेश सांसद राजीव गुरुङ (दिपक मनाङे) बाँकी अवधिमा प्रदेशसभामा नफर्किने निश्चित भएको छ । प्रदेशसभाको पदावधि ६ महिना बाँकी छँदै उनी कैदमुक्त हुनेछन् । तर फौजदारी कसुरदार ठहर भएकाले कैदमुक्त भएपनि उनले सांसदको हैसियतले काम गर्न पाउने छैनन् । २१ कार्तिकमा…
– यस समाचारको श्रोत : Online Khabar हो ।