Main
दिमागमा सकारात्मक भन्दा नकारात्मक सोच किन धेरै आउँछ ?
मानव मस्तिष्क प्राकृतिक रूपमा नकारात्मक कुराहरूप्रति बढी संवेदनशील हुन्छ । यो एक प्रकारको जैविक संवेदनशीलता हामीलाई खतराबाट बचाउन विकसित भएको हो । तर मनोचिकित्सकको ओपिडीमा आउने अधिकांश व्यक्ति दिमागमा धेरै कुरा खेल्छ भन्ने गुनासो लिएर आउँछन् । यसबाट कसरी छुटकारा पाउने होला भनेर प्रश्न पनि गर्ने गर्छन् । तनाव बढी भएको मान्छेको दिमागमा एउटा नेगेटिभ…
– यस समाचारको श्रोत : Online Khabar हो ।