Main
दिलिप रायमाझी अभिनित ‘हेल्लो काँशीराम’को टिजरमा बेथितीलाई ब्यंग्य
काठमाडौं । दिलिप रायमाझीको शीर्ष अभिनय रहेको फिल्म ‘हेल्लो काशीराम’को टिजर सार्वजनिक गरिएको छ । नयाँवर्ष २०८२ को अवसरमा युट्युबमा टिजर सार्वजनिक गरिएको हो । सार्वजनिक टिजरमा मुलुकको बेथितीमाथि कटाक्ष गरिएको छ । नेपालको राजनीतिमा बाह्य हस्तक्षेपलाई पनि ब्यंग्य गरिएको यसमा बुझ्न सकिन्छ । कमेडी जनराका फिल्म हेर्न मन पराउनेलाई यो फिल्म मीठो खुराक बन्न…
– यस समाचारको श्रोत : Online Khabar हो ।