Main

दिलीप र शिशिरको साहस : ह्वीलचेयरमै बसेर गरे बन्जी जम्प (तस्वीरहरू)

दिलीपलाई साहस भर्दै सँगै बन्जी जम्प गर्ने शिशिर भने मोटरसाइकल दुर्घटनाका कारण मेरुदण्ड पक्षघातको समस्या भोगिरहेका व्यक्ति हुन् । मेरुदण्डमा समस्या आएर लामो समय हलचल गर्न नसक्ने गरी थलिएका दिलीप अहिले अपाङ्गमैत्री स्कुटर र ह्वीलचियरमा सयर गर्दै हजारौं अशक्तको सशक्त आवाज बनिरहेका छन् ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button