Main

दिल्लीका चार होटलबाट ६३ नेपाली महिलाको उद्धार, ४० जना काठमाडौं आइपुगे

उद्धार गरेर सुनौली हुँदै स्थलमार्गबाट दिउँसो काठमाडौं ल्याइएका उनीहरुलाई अहिले शक्ति समूहलगायतका संस्थामा राखिएको छ । सिनामंगल र गोकर्णस्थित सेल्टर हाउसमा उद्धार गरेर ल्याइएका महिलाहरूलाई राखिएको छ ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button