Main
दिल्लीतर्फ लागे प्रधानसेनापति सिग्देल
२५ मंसिर, काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल भारततर्फ प्रस्थान गरेका छन् । भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणमा उनी भारतको भ्रमणमा गएका हुन् । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, दुई देशका सेना प्रमुखलाई एकअर्काको देशमा मानार्थ जनरलको दर्ज्यानी चिह्न दिएर सम्मान गर्ने प्रचलन अनुरुप सिग्देल भारत गएका हुन् । यसअघि…
– यस समाचारको श्रोत : Online Khabar हो ।