Main

चार दिने नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास सुरु

१४ जेठ, काठमाडौं । संयुक्त राष्ट्रसंघको अभ्यास मार्फत् युवाहरुको नेतृत्व विकास गर्ने उद्देश्यले राष्ट्रिय युवा परिषद्द्वारा आयोजित चार दिवसीय नमुना संयुक्त राष्ट्रसंघीय अभ्यास कार्यक्रम सुरु भएको छ। बुधबार उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले कार्यक्रमको उद्घाटन गर्दै नमुना संयुक्त राष्ट्रसंघको अभ्यासले नेपाली युवाहरूलाई अन्तर्राष्ट्रिय कूटनीति र नेतृत्व विकासमा महत्त्वपूर्ण टेवा पुग्ने बताए । सिंहले…

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button