Main
अदालतका पूर्व फैसला हेर्दा संसद् विघटन असंवैधानिक देखिन्छ: शंकर पोखरेल
१३ कात्तिक, काठमाडौं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधिसभा विघटन संविधानसम्मत नरहेको बताएका छन्। सर्वोच्च अदालतका विगतका फैसलालाई हेर्दा पनि यसपटकको विघटन असंवैधानिक रहेको उनको भनाइ छ। नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले प्रतिनिधिसभा विघटन गरेर चुनावमा जान खोज्दा अदालतले खारेज गरेको दृष्टान्त दिँदै उनले प्रश्न गरे, ‘दुई–दुई पटक हामी आफैंले पनि प्रतिनिधि सभा विघटन गरी…
– यस समाचारको श्रोत : Online Khabar हो ।