Main
दिवा खाजामा १० अर्ब १९ करोड बजेट
१५ जेठ, काठमाडौं । सरकारले ५ कक्षासम्म अध्ययन गर्ने विद्यार्थीको दिवा खाजा कार्यक्रका लागि १० अर्ब १९ करोड रकम विनियोजन गरेको छ । संसद्मा बुधबार अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् । अर्थमन्त्री विष्णु पौडेलका अनुसार २८ लाख विद्यार्थी दिवा खाजामा समेटिने छन् । त्यसैगरी छात्राका…
– यस समाचारको श्रोत : Online Khabar हो ।