Main

सरकारले अड्कायो नेप्से पुनर्संरचना 

अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सेवन्तक पोखरेल आगामी आर्थिक वर्षमा नेप्से पुनर्संरचनासम्बन्धी काम हुने बताउँछन् । ‘आगामी आर्थिक वर्षको बजेटमा नेप्सेको पुनर्संरचना गर्ने विषय परेको छ, त्यसअनुसार नयाँ आर्थिक वर्ष सुरु भएपछि यसको प्रक्रिया थालनी हुन्छ,’ उनले भने ।

– यस समाचारको श्रोत : Online Khabar हो ।

Related Articles

Back to top button