Main
दीपकराज गिरी भन्छन्- गणतन्त्र बागमतीजस्तै, भ्रष्टाचारको ढल धेरै मिसियो
काठमाडौं । विहिबार देशभर गणतन्त्र दिवस मनाइँदैछ । यो अवसरमा नेता, सर्वसाधारणदेखि सेलिब्रेटीसम्मले राजनीतिक व्यवस्थाबारे विचार राखिरहेका छन् । यस्तोमा, अभिनेता तथा निर्माता दीपकराज गिरीले गणतन्त्रको पक्षमा आफ्नो धारणा राख्दै यसलाई भ्रष्टाचारबाट जोगाउनुपर्ने आशय व्यक्त गरेका छन् । उनले गणतन्त्रलाई ‘बागमती नदीको संज्ञा दिएका छन् । गणतन्त्रप्रति आस्था र विश्वास सबैलाई भएपनि भ्रष्टाचारको कारण यसप्रति…
– यस समाचारको श्रोत : Online Khabar हो ।