Main
काँक्राको बीउले फेरियो सल्यानवासीको जीवन
– पर्वतको जलजला गाउँपालिका–७ सल्यानकी ४० वर्षीया तुलसी परियारलाई पछिल्लो १० वर्षयता घर–व्यवहार चलाउन र छोराछोरी पढाउने खर्च जुटाउन अर्काको घरमा ज्याला–मजदुरी गर्नुपरेको छैन । काँक्रो खेती गर्न थालेपछि तुलसीको दैनिकी र आर्थिक अवस्था फेरिएको छ । ‘१० वर्षअघिसम्म परम्परागत धान, मकै, कोदो खेती गर्दा घरखर्च चलाउने पैसा जुटाउन अरूको काम गर्नुपर्ने बाध्यता थियो’ उनले…
– यस समाचारको श्रोत : Online Khabar हो ।