Main
अर्थमन्त्रीको राजीनामा माग्दै मधेश प्रदेशसभामा अवरोध, बैठक स्थगित
१३ भदौ, जनकपुरधाम । प्रतिपक्षी दलहरूको अवरोधले मधेश प्रदेशको बैठक अनिश्चितकालको लागि स्थगित भएको छ । अर्थमन्त्री सुनिल कुमार यादवको राजीनामा माग गर्दै प्रतिपक्षी दलहरूले आज पनि प्रदेश सभा बैठक अवरोध गरेका छन् । प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक जवाहरलाल कुशवाहाले त्रुटिपूर्ण बजेट अर्थमन्त्रीले ल्याएको र बहुमतले पास गरिएको भन्दै उनको राजनामा मागे…
– यस समाचारको श्रोत : Online Khabar हो ।