Main
विराटनगरका बसिर अहमदले बनाए अर्धशतक
२८ मंसिर, काठमाडौं। जारी एनपीएलमा विराटनगर किंग्सका बसिर अहमदले अर्धशतक पुरा गरेका छन् । उनले ३९ बलमा २ छक्का र चार चौकाको मद्दतमा अर्धशतक बनाएका हुन् । चितवन राइनोजविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको विराटनगरले १८ ओभरमा ५ विकेट गुमाउँदै १४३ रन बनाएको छ ।
– यस समाचारको श्रोत : Online Khabar हो ।