Main
सेयर बजारमा कारोबार रकम बढ्यो, घट्यो नेप्से
४ असार, काठमाडौं । बुधबार सेयर बजारमा कारोबार रकम बढे पनि नेप्से झिनो अंक १.०७ ले घटेको छ । सो अंकको कमीपछि नेप्से २६५३ अंकमा कायम भएको छ । कारोबार रकम १८ प्रतिशत बढेको छ । अघिल्लो दिन ७ अर्ब ६५ करोडको कारोबार भएकोमा आज ९ अर्ब ८ करोडको भयो । ८८ कम्पनीको मूल्य बढ्यो…
– यस समाचारको श्रोत : Online Khabar हो ।