Main
‘दुःखका अग्ला भर्याङ चढेर यहाँ आइपुगेकी हुँ’
‘जब मैले बुवाआमाका लागि घर किन्दिएँ, मलाई त्यो घरलाई महल भन्न थालेँ । आमालाई मैले के छ आमा तिम्रो महलको खबर भनेर जिस्काउँथें । आमाले तिम्रो महल हाँसिरहेको छ भन्नुहुन्थ्यो । अनि म हाँस्थें ।’
– यस समाचारको श्रोत : Online Khabar हो ।