Main
दुई औषधिमाथि औषधि व्यवस्था विभागले लगायो प्रतिबन्ध
२६ फागनु, काठमाडौं । औषधि व्यवस्था विभागले दुई औषधिलाई नेपालमा उत्पादन र विक्रि गर्न प्रतिबन्ध लगाएको छ । विभागमा दर्ता भएका एटोरवास्टेटिन ५ एमजी ट्याब्लेट र एम्पाग्लिफ्लोजिन ५ एमजी ट्याब्लेट स्टे्रन्थका एकल मिश्रण औषधिलाई प्रतिबन्ध लगाइएको हो । प्राविधिक अध्ययन गर्दा त्यहाँ प्रयोग भएका पदार्थहरू नेपालमा दर्ता भएको नपाइएको विभागले जनाएको छ । यसपछि औषधि…
– यस समाचारको श्रोत : Online Khabar हो ।